डान्सबारमा काम गर्ने एक युवती र बाउन्सरको कथावस्तुलाई समेटेर तयार पारिएको चलचित्र ‘बाउन्सर’ भदौ १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । मदन घिमिरेको निर्देशनमा प्रशान्त गिरीले निर्माण गरेको यो चलचित्र अहिले चर्चामा छ ।चलचित्रमा समावेश द्वन्द्वका दृश्यले पनि यसको चर्चा चुलाएको हो ।
चलचित्रमा नायिका सुष्मा कार्कीको साथमा नव कलाकार प्रशान्त गिरीको अभिनय छ । यो चलचित्रमा प्रशान्तले साउथ इन्डियन स्टाइलको द्वन्द्वको दृश्य दिएका छन् । यसैबिच निर्माणपक्षले चलचित्रमा समावेश ‘मनमा भएका’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
यो भिडियोमा नायिका सुष्मा कार्कीको हट नृत्य हेर्न सकिन्छ । गीतमा नव कलाकार प्रशान्त गिरी पनि देखिएका छन् । यो गीतमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।
नेपाली म्यूजिक भिडियोको निर्देशनको क्षेत्रमा विभिन्न संचारमाध्यममा काम गर्ने पत्रकारहरुको बाहुल्यता बढ्दै गएको छ । टेलिभिजन देखि विभिन्न पत्रपत्रिका, रेडियो तथा अनलाइन मिडियामा काम गर्ने पत्रकारहरु म्यूजिक भिडियो निर्देशनमा आकषिर्त भएका छन् ।यही भिडिमा कान्तिपुर साप्ताहिकका रंग पत्रकार विदुर खतिवडा पनि थपिएका छन् । उनले गायक दिपक गौतमको आवाजमा समावेश ‘भुलेर पनि तिमीसँग’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् । अचानक भिडियो निर्देशनको प्रस्ताव आएपछि आफूले केही सोच्न नसकेको र काम गर्न तम्सिएको विदुरको भनाई छ ।उनले भिडियोको प्रतिक्रिया राम्रो पाएपछि खुशी लागेको बताए । यो गीतमा बाबु बोगटीको शब्द तथा संगीत समावेश छ । भिडियोमा रीमा विश्वकर्मा, बाबु बोगटी, मोहन गजुरेल, आशिश भट्टराइको अभिनय छ । प्रस्ताव आए स्तरिय भिडियो निर्देशनमा रीमासँग मुटु रेट्ने माया कस्तो रैछ भिडियो हेर्नुहोस !!! ।
पोर्न फिल्मको दुनिया“बाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई यसरी ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन्
पुराभिदियो यहाँ हेर्नुहोस !!!
पोर्न फिल्मको दुनिया“बाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । भारतिय संचारमाध्यमस“ग विशेष कुराकानी गर्दै सन्नीले भनिन्, ‘मैले पोर्न दुनिया“बाट आफ्नो करिअर सुरु गरे पनि मलाई कुनै गुनासो र पछुतो छैन ।’उनले आफ्नो करिअर बलिउडमा सफलताका साथ अगाडी बढेकोमा खुशी व्यक्त गर्दै भनिन्, ‘मलाई नया“ ठाउ“मा आएर पनि दर्शकले साथ दिनुभयो, यसमा आभार व्यक्त गर्न चाहन्छु ।
’ सन्नीले आफूलाई मन नपराउने भन्दा मन पराउनेको संख्या धेरै भएको भन्दै बलिउड आफूलाई पहिले देखि नै मनपर्ने खुलाएकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न र एउटा उचाई हाशिल गर्न आफूलाई निक्कै अप्ठ्यारो भएको सन्नीको भनाई छ ।source onlinekhabar
बलिउड हट मोडल पुनम पाण्डेको डेब्यु चलचित्र ‘नशा’को प्रोमो सार्वजनिक भएको छ । प्रोमो सार्वजनिक भएसँगै यसले यूट्यूबमा हंगामा नै मच्चाएको छ । प्रदर्शनको लागि तयार भए पछि निर्माणपक्षले यसको प्रचारप्रसार सुरु गरेको छ ।
चलचित्रको प्रोमोमा पुनमले थुप्रै बेडसिन र चुम्बनका दृश्य दिएकी छिन् । चलचित्रमा उनको भित्री बस्त्र पनि स्पष्ट देख्न सकिन्छ । अमित सक्सेनाको निर्देशनमा तयार भएको यो चलचित्रमा मोडल पुनम पाण्डे निक्कै हट अवतारमा देखिएकी छिन् ।
इगल होम इन्टरटेन्मेन्ट र अनलाइन सिनेमाको प्रस्तुतीमा तयार भएको यो चलचित्रबाट पुनम पाण्डेले बलिउडमा हंगामा मच्चाउने विश्वास गरिएको छ । प्रेम, रोमान्स र तनावको बिषयलाई मुख्य आधार बनाएर ‘नशा’को निर्माण गरिएको छ ।
काठमाडौं, जेष्ठ ६ । गायक दीपक लिम्बु र गायिका मिलन अमात्यको स्वरमा सजिएको गीत ‘यो मुटु माझ’को म्युजिक भिडियो हालैमा सार्वजनिक भएको छ । सञ्चारकर्मी तथा म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठले तयार पारेको भिडियोमा मार्मिक कथा दर्शाउन खोजिएको छ ।
निर्देशक सुरजले बृद्धाबृद्धा अवस्थामा गरिने भेदभाव र हेयको भावनालाई भिडियो मार्फत् कुशलतापूर्वक पस्किएका छन् । ‘मनोकांक्षा’ एल्बममा रहेको गीतको भिडियोमा आफ्नै आमा–बाबुलाई ‘घाँडो’ ठानेर हेला गर्ने दृष्य समेट्दै त्यही समाजमा बृद्धबृद्धालाई आदर गर्ने मानिस पनि छन् भन्ने सन्देश प्रस्तुत गरिएको छ । सुरजको निर्देशकीय कलाले यस भिडियो मार्फत दिएको सन्देश भनेकै हरेक बृद्धबृद्धालाई आदर गरौं, सत्कार गरौं भन्ने नै हो ।
त्यसो त हरेक म्युजिक भिडियो निर्देशनमा एक अलग सन्देश छोड्ने सुरजको खुबी नै बनेको छ, पछिल्लो समयमा । बाबु, आमा, हेला अनि माया, प्रेमका साथमा कलाकार बगेका छन् अनि सुरिलो स्वरसँगै बगेको छ मार्मिक कथा, भिडियोमा ।
सुरेश अधिकारीको संगीतमा तयार भएको गीतमा मुकेश राईको शब्द रहेको छ भने भिडियोमा हरि हुमागाईको छायांकन देख्न सकिन्छ । भिडियो राजधानीका विभिन्न स्थानमा खिचिएको देखिएको छ ।
सोमबार साँझ सम्पूर्ण नेपाली टेलिभिजनबाट एकसाथ रिलिज भएको यस भिडियोमा नायक निरज बराल, नायिका शिखा शाही ठकुरी लगायतको अभिनय रहेको छ ।
काठमाडौ, वैशाख २६ - हलमा टिकट काटेर हेरिने फिल्ममा सरकारी सेन्सरसिप लाग्छ तर विभिन्न च्यानलबाट घरघरै पुग्ने गीति भिडियोमा चाहिँ सेन्सर लाग्दैन।
एकपछि अर्को फिल्मका अश्लील दृश्यमा कैँची चलिरहेको खबर सुनिरहँदा फिल्मकै हिरोइन प्रियंका कार्कीको एउटा म्युजिक भिडियो अघिल्लो साता टेलिभिजनहरूमार्फत बज्न थाल्यो। भिडियोमा प्रियंकाले एक पुरुष कलाकारसँग झन्डै ४५ सकेन्ड बेडसिन दिएकी छन्। प्रताप सिंहले निर्देशन गरेको 'रातकी रानी' बोलको गीति भिडियोमा प्रियंका यौनकर्मी महिला बनेकी छन्।
त्यसैले प्रियंकाले त्यस्तो भूमिका गरेको तर्क गरिए पनि घरघरै सहजै पुग्ने भिडियोका दर्शक बालबालिका पनि हुन सक्छन्। खोइ कुरा बुझेको ?
ADHYAYA is a story of three different boys of a same place with different background who struggle to find their love.
Presented by: Five bros Production pvt.ltd in Association with FRIENDS ENTERTAINMENT.
Release date:- Jan 11, 2013
Written & Directed by:- Prabin Syangbo
Produced by:-Ram hari Adhikari, Umesh Shrestha &Surendra Shahi
Excutive Producer:- Rabindra Shahi & Dinesh Shrestha
Cast:- Karma, Sushil Raj Panday Akash Magar, Simple Khanal Shanti Giri,Swastika Rajbhandari, Ashok Rijal, Avay Baral & Ankita Budhathoki
Presented by: Five bros Production pvt.ltd in Association with FRIENDS ENTERTAINMENT.
Release date:- Jan 11, 2013
Written & Directed by:- Prabin Syangbo
Produced by:-Ram hari Adhikari, Umesh Shrestha &Surendra Shahi
Excutive Producer:- Rabindra Shahi & Dinesh Shrestha
Cast:- Karma, Sushil Raj Panday Akash Magar, Simple Khanal Shanti Giri,Swastika Rajbhandari, Ashok Rijal, Avay Baral & Ankita Budhathoki
OST-MOVIE DHANDA-Realese Date December-28.Poush 13 (All Nepal)
Producation-Friday Films Pvt.Ltd
Director: Sudarshan Thapa/Nimesh Shrestha
Producer: Baburam Dahal/Sudarshan Thapa
Cinematographer : Deepak Bajracharya
Editor : Nimesh Shrestha
Music/Vocal : Sugam Pokharel
Lyricist-Ganesh Shah
Arranger-Shailendra :Babu:
Make Up : Nima Lama
Production Manager : Nabin Puri
Post Production : Eye- Core Films
OST: Shoot
Vocal: Dakshin Thapa
Music : Saroj Pariya
Cinematography: Yam Ale
Edit: Mitra D. Gurung
Direction: Bishwodeep Ghimire
STARRING - Komal Oli .Bishal Pokhrel, Aarju Adhikari, Ganesh Upreti , Subash Karki, , Birasbabu Shahi , Bireshprasad Dahal Bishnu Moktan , Anup Thapa ,Pankaj Sharma, Indra Tamang, and Ganesh Uprety
Screenplay/Dialogues/Direction - M.S. Agraj,
Producer- Ratna Prasad Shrestha
Story - Bindiya paudyal
Cinematography - Rajiv Manandhar
Editor - Milan Shrestha
Action - Dev Maharjan
Music - Yadav Yogi
Lyrics - Lokraj Adhikari / M. S. Agraj
Title Song Presentation - OM BAJRA BAND
Singers - Komal Oli, Ramchandra Kafle, Shiva Pariyar, Uttam Limbu, Rejina Rimal
All nepal Distributer- Pradip K Uday














