दिवालिको अवसरमा पटाकाको लुगा लगाएर फोटोशूट

Tika | 10:05 | 0 comments


मोडेल तथा कलाकारहरु हरेक कुरामा मिडियामा छाईरहन रुचाउछन भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो । तर भारतीय मोडेलहरु चतुर पनि छन् र समयलाई आफ्नो अनुकुल प्रयोग गर्न पनि जानेका छन् । जसले गर्दा उनीहरु चर्चामा रही नै रहन्छन ।

अघिल्लोपटक होलीको मौकामा पूनम पाण्डेले रंग र पिचकारीको प्रयोग गरेर फोटोशूट गराएर मिडियामा छाएकी थिइन भने यो तिहारलाई भने उत्तराखण्डकी मोडेल देवशी खण्डूरीले आफु अनुकुल बनाउदै पटाकाको लुगा लगाएर फोटोशूट गरेर बजार तताएकी छिन ।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments