बाख्रालाई करणी गर्ने माझी पक्राउ

Tika | 15:13 | 0 comments


उर्लाबारी ।
मोरङको सिजुवामा बाख्रालाई करणी गरेको अभियोगमा प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने बारा जिल्ला घर भई उर्लाबारी-बरडंगा सडक मर्मतमा काम गर्दै आएका करिब ४० बर्षीय मुना माझी रहेका छन् ।
घरदेखी करिब १ सय मिटर उत्तर परालको माचको छेउमा मृत अवस्थामा भेटिएको बाख्रासँगै मजदुर माझीको कमिज भेटिएको थियो । कमिज भेटिएपछि माझी शंकाको घेरामा परेका थिए ।
सिजुवा-५ का यादब राईको बाख्रालाई शनिबार राति माझीले करणी गरेको स्थानीयबासीको भनाई छ ।

Category: ,

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments