Rajesh Payal And Indira Joshi In Switzerland

Tika | 04:17 | 0 comments

नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डको अयोजनामा स्वीट्जरल्याण्डको जुरिचमा २०६९ सालको तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गत २००७ सालदेखि नै हरेक वर्ष तिहारका अवसरमा लक्ष्मी जयन्ती र तिहार कार्यक्रम संगै मनाउंदै आएको जनसम्पर्क समतिले यस पटक भने लक्ष्मी जयन्ति नमनाएर केबल तिहार कार्यक्रम मात्र मनाएको भए पनि यस पटकको कार्यक्रममा भने नेपालबाट कलाकारहरु समेत झिकाएर सांस्कृतिक कार्यक्रम सहित मनाएको छ । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य राख्दै तिहारको शुभकामना आदान प्रदान गरेका थिए।

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments