बोर्डिङमा पढ्न नपाएपछि बालिकाले गरीन् आत्महत्या

Tika | 05:45 | 0 comments

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला







,बैशाख २० । बावुआमाले बोर्डिङ स्कुलमा नपढाएपछि गोरखा आरुचनौटेमा एक बालिकाले आत्महत्या गरेकी छिन । गोरखा अरुचनौटे गाविस वडा नं ३ आरुटारकी १४ वर्षीया प्यारु दराईले बिहान घर नजिकैको कटहरको रुखमा झुण्डिएर आत्महत्या गरेकी स्थानीयबासिन्दाले बताएका छन् । स्थानीय नेप्लिस एडभान्स बोर्डिङ्ग स्कुलबाट कक्षा ७ उत्तीर्ण गरेकी दराइलाई अभिभावकले भिमोदय उच्च माविमा कक्षा ८ मा भर्ना
गरिदिएका थिए । उनी आमा बाबुले सरकारी विद्यालयमा भर्ना गरिदिएकोमा असन्तुष्ट रहेकी स्थानीयबासिन्दाको भनाई छ ।nayakhabar
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments