मंगल ग्रह मा मुसा दुगुर्दै नासा ले खिच्यो भिडियो
न्युयोर्क – मंगल ग्रहबाट नासाको क्युरियोसिटीले पठाएको तस्बिरले धेरैलाई चकित तुल्याएको छ। तस्बिरमा धुले माटोमा एउटा मुसाको आकृति देखिएको छ। रातो ग्रहमा अन्य ग्रहको तुलनामा जीवन हुनसक्ने विषयको खोज वैज्ञानिकवृत्तमा धेरै पहिलेदेखिको हो। मुसाको स्वरुप देखिएपछि यो क्षेत्र अचम्ममा परेको छ।
२०१२ को सेप्टेम्बर २८ मा खिचिएको यो तस्बिरले यस्तै अवस्था सिर्जना गरेको छ। भूइको रङसँग मिल्ने भएपनि यसको कान, नाक र आँखा छुटिन्छ। तपाँइ पनि हेर्नस् फक्स न्युजले राखेको मंगल ग्रहको यो तस्बिर
अनि पुरा भिडियो हेर्न को लागि तलको भिडियो मा क्लिक गर्नुहोस ।
Category: Wonders

0 comments