याद गर्नुस्, हानिकारक हुन सक्छ इयरफोन, के–के हुन्छ असर ? रिपोर्ट (भिडियोसहित)

npnews | 06:40 | 0 comments

काठमाडौं, जेष्ठ २१ । तपाई संगीतप्रेमी हुनुहुन्छः र फुर्सदको समय इयरफोनबाट संगीत सुनेर उपयोग गर्नुहुन्छ भने तपाईले राम्रै काम गरिराख्नु भएको छ । तर, होस् गर्नुस्, चर्को स्वरमा धेरैबेरसम्म इयरफोन सुन्ने बानीले श्रवणशक्तिमा नकारात्मक असर पु-याउने खतरा पनि रहन्छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

Category: ,

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments