Sajha Sawal Episode 320: Far West's Expectation from Constituent Assembly

npnews | 09:11 | 0 comments

सुदुरपश्चिम 'अखण्ड सुदुरपश्चिम' र संघीय सुदुरपश्चिमको मागका बीचमा बेला बेलामा चर्चामा आइरहन्छ । केही समय अगाडि 'अखण्ड सुदुरपश्चिम' को माग गर्दे यहाँ आन्दोलन पनि भएको थियो । यता, सरकारले गठन गरेको सुदुरपश्चिम विकास आयोग भने सुन्दर सुदुरपश्चिमलाई अझै समृद्ध सुदुरपश्चिम बनाउने सपना बोकिरहेको छ । नयाँ संविधानसभासँग सुदुरपश्चिमबासीहरुको अपेक्षा के छ त? डोटी जिल्लाको सदरमुकामको सिलगडी बजारको इन्द्रचोकमा रेकर्ड गरिएको यो साझा सवालमा तीन सयभन्दा धेरै सहभागीहरुको बीचमा बैतडीका पूर्व सभासद एनेकपा माओवादीको केन्द्रीय सदस्य रेणु चन्द, नेकपा एमालेका सभासद प्रेम आले मगर, सुदुरपश्चिम विकास आयोगका अध्यक्ष जगदीश पाल हुनुहुन्छ ।

Category: ,

NPNEWSVIDEO:
MORE VIDEOS PLEASE VISIT US http://www.npnews.info

0 comments