भक्तपुरको बसपार्कमा राजले गरे रिमालाई बलात्कार
अभियुक्त राईले बुधबार बेलुका ९ बजे भक्तपुर–१७ स्थित बसपार्कमा सोहि बस भित्र ललितपुर पाटन घर भई सोही बसपार्कमा होटल संचालन गरि बस्ने रिमा (नाम परिवर्तन) को छोरीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
पिडित दुवैलाई स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Category: News
0 comments